१३ बैशाख २०८३, आइतबार । April 27, 2026

यूईएफए नेसन्स लिगः रोनाल्डोको निर्णयक गोलमा पोर्चुगल विजयी

एजेन्सी । यूईएफए नेसन्स लिगमा पोर्चुगल विजयी भएको छ। क्रिस्टियानो रोनाल्डोले खेलको अन्त्यतिर गरेको गोलमा पोर्चुगलले स्कटल्याण्डलाई २–१ ले हराएको हो। स्कटल्याण्डले सातौँ मिनेटमा स्टक म्याकटोमीको गोलले अग्रता लिएको थियो। त्यसपछि ब्रुनो फर्नान्डेजले पोर्चुगलका लागि बराबरी गोल फर्काए। रोनाल्डोले ८८औं मिनेटमा निर्णायक गोल गरे र यो उनको खेल जीवनको ९ सय १ औं गोल हो।…