१२ असार २०८३, शुक्रबार । June 26, 2026

मितेरी सहकारी ठगी प्रकरणः ‘डिभोर्स’ गरेकी श्रीमतीको जिम्मा लिन नसक्ने धनराज गुरुङको प्रष्टोक्ति

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङले आफूमाथि लागेका आरोपका विषयमा संसदीय छानबिन गर्न माग गरेका छन् । आज (मंगलबार) प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उपसभापति गुरुङले आफूले निष्ठा र नैतिकताको राजनीतिक गर्ने भएकाले सहकारी ठगीको आरोपबारे छानबिन गर्न सभामुख र गृहमन्त्रीलाई आग्रह गरेका हुन् । मितेरी सहकारीको रकम हिनामिनाको विषयमा पूर्व…