३ आश्विन २०८३, शनिबार । September 20, 2026

एभरेस्ट महिला भलिबल लिगःभारतीय राष्ट्रिय टिमकी मिडल ब्लकर सूर्याले चितवनबाट खेल्ने


२६ भदौ २०८१, बुधबार  

162
Shares

काठमाडौं । एभरेस्ट महिला भलिबल लिगका लागि चितवन शक्तिले दोस्रो विदेशी खेलाडीको रुपमा भारतीय राष्ट्रिय टिमकी मिडलब्लकर सूर्या एसलाई अनुबन्ध गरेको छ ।

चितवनले यसअघि नै आफ्नो पहिलो विदेशी खेलाडीको रुपमा अजरबैजानकी अपोजिट हिटर केन्सिया पावेल्निकोलाई अनुबन्ध गरिसकेको छ। सूर्या नेपाली भलिबलको लागि परिचित अनुहार हुन्। उनी यसअघि पनि नेपाली भलिबल लिगमा खेलिसकेकी छिन् । एभरेस्ट क्लब बुटबलबाट उनले २०८१ मा भएको क्लब च्याम्पियनसिप लिगमा उत्कृष्ट ब्लकरकको ट्रफी जितेक थिइन्।

२०८० मा भएको एनभिए लिगमा पनि उनी उत्कृष्ट स्पाइकर घोषित भएकी खेलाडी हुन्। चितवन शक्तिका लागि नेपाली महिला राष्ट्रिय टिमकी कप्तान अरुणा शाही मार्की खेलाडीको रुपमा रहेकी छिन्।

प्रकाशित मिति : २६ भदौ २०८१, बुधबार  २ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली