११ असार २०८३, बिहिबार । June 26, 2026

उपसभामुख रानाको राजीनामा माग्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरको राजीनामा माग गर्ने संस्थागत निर्णय गरेको छ। कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बुधबार बसेको बैठकले गैरसम्बन्धित विभिन्न व्‍यक्तिहरूलाई अमेरिका लैजानका लागि दूतावासलाई चिठी लेखेर आचरणविपरीत कार्य गरेको भन्दै उपसभामुख रानाको राजीनामा माग गरेको हो। कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले सबै प्रक्रियामा जानुभन्दा उपसभामुख रानाले आफैँ बहिर्गमनको बाटो रोजेमा…