१४ असार २०८३, आइतबार । June 29, 2026

नेप्सेको ओरालो यात्रा कायमै, ६ अर्बमा झर्‍यो कारोबार रकम

काठमाडौं । सेयर बजार घट्ने क्रममा आज पनि रोकिएन। साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक २२ दशमलव ७३ अंकले घटेर २६१० दशमलव २१ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ४ दशमलव ३० अंकले घटेर ४६३ दशमलव ०७ विन्दुमा अडिएको छ। नेप्से घटेसँगै कारोबार रकम पनि मंगलबारको तुलनामा…