१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

मनकामना केबलकार आगामी असोज १ बाट सञ्चालनमा आउने


२६ भदौ २०८१, बुधबार  

150
Shares

काठमाडौं । मनकामना केबलकार आगामी असोज १ गतेबाट सञ्चालनमा आउने भएको छ ।

२६ वर्षपछि आधुनिक प्रविधिमा केबलकार सञ्चालनमा आउन लागेको हो । गतअसार ३१ बाट सेवा बन्द गरेर ‘एनलग अप्रेटिङ सिस्टम’ बाट ‘डिजिटल डि–कनेक्ट सिस्टम’ मा रुपान्तरण गरिएसँगै पुनः सञ्चालनको तयारी गरिएको हो । डोप्लेमेयर अस्ट्रियाबाट आएको इन्जिनियर तथा प्राविधिक टोलीको सुपरीवेक्षणमा केबलकारलाई आधुनिक प्रविधिमा स्तरोन्नति गरिएको मनकामना केबलकारले जनाएको छ ।

दुई वर्षअघि पहिलो चरणअन्तर्गत प्राविधिक टोलीले परीक्षण गरेर मेकानिकल ‘वेयर एन्ड टिएर’ भएका महत्त्वपूर्ण मेकानिकल पार्ट परिवर्तन गरिएको थियो । त्यो बेला १५ दिन केबलकार बन्द गरेर काम गरिएको थियो ।

प्रकाशित मिति : २६ भदौ २०८१, बुधबार  १ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिआईबीका ठूला अनुसन्धानले बढायो कानुनी शासनप्रतिको भरोसा

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली