३ आश्विन २०८३, शनिबार । September 20, 2026

पहिलो पटक द हङकङ सिक्सेस क्रिकेट खेल्दै नेपाल


२६ भदौ २०८१, बुधबार  

252
Shares

काठमाडौं । पहिलो पटक नेपालले हङकङमा हुने द हङकङ सिक्सेस क्रिकेट खेल्ने भएको छ ।

आउँदो नोभेम्बर १ देखि ३ सम्म अर्थात् कात्तिक १६ देखि १७ गतेसम्म हुने क्रिकेटमा नेपाली टोलीले सहभागिता जनाउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । उक्त प्रतियोगितामा विश्वभरबाट ८ देखि १२ टिमले सहभागिता जनाउनेछन् । हालसम्म नेपालसहित श्रीलंका र न्यूजिल्यान्डले सहभागिता जनाउने निश्चित भएको छ ।

यो प्रतियोगितामा एक टीममा ६ खेलाडी हुनेछन् ।

प्रकाशित मिति : २६ भदौ २०८१, बुधबार  २ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली