१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

होण्डाको मोटरसाइकल तथा स्कुटर खरिदमा दश लाख जित्ने अवसर


२६ भदौ २०८१, बुधबार  

105
Shares

काठमाडौं । होण्डा टु व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले हाम्रो चाडबाड, होन्डाको खुशियाली बारबारु नामक आकर्षक ग्राहकमुखी उपहार योजना सार्वजनिक गरेको छ ।

यो योजनाअन्तर्गत ग्राहकहरूले होण्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी १० लाख नगद जित्न सक्ने कम्पनीले जनाएको छ । यसका साथै चुज यूअर स्किम अन्तर्गत ग्राहकहरुले १० हजार रुपैयाँसम्मको थप स्क्रयाच कार्ड वा १२ हजार ५ सय बराबरको ५वर्षे एएमसी प्याकेज पाउन सक्ने छन् ।

कम्पनीले बाई वान गेट वान सर्भिसिङ पनि सात वर्षसम्म सित्तैमा उपलब्ध गराउने जनाएको छ । होन्डाको बिग बाइकहरुमा ग्राहकले १ लाख रुपैयाँसम्म छुट पनि पाउन सक्ने छन् ।

यो योजना सीमित अवधिका लागिमात्र लागू हुने स्याकारको भनाइ छ ।

प्रकाशित मिति : २६ भदौ २०८१, बुधबार  ७ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिआईबीका ठूला अनुसन्धानले बढायो कानुनी शासनप्रतिको भरोसा

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली