काठमाडौं । आइसीसी विश्वकप लिग २ को दोस्रो सिरिज खेल्ने नेपाली टोलीको घोषण भएको छ । मुख्य प्रशिक्षक मोन्टी देसाईंले सोमबार रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्सीय टोली घोषणा गरेका हुन् । सन्दीप लामिछाने १२ महिनापछि ओडीआई टोलीमा फर्किएका छन् । सन्दीपले एकदिवसीयमा पछिल्लो पटक भारतसँग एशिया कपमा खेलेका थिए । अर्जुन साउद पनि झण्डै १४…