२९ चैत्र २०८२, आइतबार । April 12, 2026

‘खल्ती बाइ आइएमई’: नेपालको सबैभन्दा ठूलो डिजिटल वालेट

काठमाडौं । नेपाली डिजिटल भुक्तानी क्षेत्रमा नयाँ युगको सुरुवात भएको छ। आइएमई पे र खल्ती वालेट मर्ज भएर अबदेखि ‘खल्ती बाइ आइएमई’ को नाममा एकीकृत सेवा सुरु भएको छ। बिहीबारदेखि लागू भएको यो मर्जरसँगै, अब यी दुई फरक विशेषता भएका डिजिटल वालेट एउटै एपमा समेटिएका छन्। यस मर्जरसँगै बनेको नयाँ कम्पनी ‘आइएमई खल्ती लिमिटेड’ को…