२६ बैशाख २०८३, शनिबार । May 9, 2026

नयाँ आर्थिक वर्षको पहिलो दिनमै सुनचाँदीको मूल्यमा भारी वृद्धि


१ श्रावण २०८२, बिहिबार  

39
Shares

काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ को सुरुवातसँगै नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउन ३२ गते, आर्थिक वर्ष २०८१/०८२ को अन्तिम दिनको तुलनामा साउन १ गते सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर १ लाख ९२ हजार ३०० रुपैयाँमा पुगेको हो। त्यस्तै, चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ। बुधबार चाँदी प्रतितोला २ हजार २६० रुपैयाँमा कारोबार भएकोमा बिहीबारको दर अनुसार प्रतितोला २ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

नयाँ वर्षसँगै सरकारले २ प्रतिशत विलासिता कर पनि लागू गरेको छ, जुन सुनचाँदी व्यवसायीहरूले विरोध गरिरहेका छन्। व्यवसायीहरूको भनाइमा उक्त करले बजारमा नकारात्मक असर पार्ने सम्भावना छ र उपभोक्ता मूल्यमा समेत यसको प्रभाव देखिन सक्नेछ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहिबार  ११ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Embassy of Russia in Nepal Marks Victory Day Celebration in Kathmandu

Kathmandu- The Russian Embassy celebrated the Victory Day with great

संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज ! अनामनगर पूर्बीगेटमा सेवा सुभारम्भ

काठमाडौं । संकल्प इन्भेष्टमेन्ट प्रा.लि.ले ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक