१६ पुस २०८२, बुधबार । December 31, 2025

दशैंअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने लक्ष्य

काठमाडौं । दशैं सुरु हुन ठ्याक्कै एक साता बाँकी छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दशैंमा मात्रै १५ लाखदेखि १८ लाख मानिसले काठमाडौं छाड्ने अनुमान गरेको छ । यसका लागि पाँच हजारदेखि छ हजार सार्वजनिक सवारीसाधन तयारी अवस्थामा राखिएको छ । सरकारले दशैंमा काठमाडौं छाड्नेलाई लक्षित गरेर १२ असोजदेखि अग्रिम टिकट काट्न पाइने निर्णय…