१० आश्विन २०८३, शनिबार । September 26, 2026

त्रिकोणात्मक टी–२० सिरिजः टस हारेर क्यानडा विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले क्यानडा विरुद्ध टस हारेर पहिला ब्याटिंग गर्ने भएको छ । क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने यो खेलमा क्यानडाले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । नेपाल र क्यानडाबीच अहिलेसम्म केवल २ टी–२० खेल भएको छ , जसमा नेपालले एक र…