१७ असार २०८३, बुधबार । July 1, 2026

बाढी–पहिरो अपडेटः मृत्यु हुनेको संख्या १ सय २९ पुग्यो

काठमाडौं । गएको बिहीबारदेखि परेको अविरल बर्षापछि आएको बाढी र पहिरोमा परि मृत्यु हुनेको संख्या १ सय २९ पुगेको छ । प्रहरीका अनुसार आइतबार दिउँसोसम्म १ सय २९ जनाको मृत्यु भएको र ६२ जना अझै बेपत्ता रहेका छन् । त्यस्तै ८६ जना घाइते भएका छन् । काठमाडौं प्रवेश गर्ने नाका नजिकै धादिङको झ्याप्ले खोलामा पहिरोमा…