१ श्रावण २०८२, बुधबार । July 16, 2025

बाढी–पहिरो अपडेटः मृत्यु हुनेको संख्या २ सय ९ पुग्यो, २८ अझै बेपत्ता



काठमाडौं । बिहीबारदेखि परेको अविरल बर्षापछि आएको बाढी र पहिरोमा परि ज्यान गुमाउनेको संख्या २ सय ९ पुगेको छ ।

गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै सोमबार साँझ ७ बजेसम्म २०९ जनाको मृत्यु भएको जानकारी दिएको छ। बाढी पहिरोमा परी २९ जना बेपत्ता भएका छन् भने १४२ जना घाइते भएका छन्। त्यस्तै सेनाको हेलिकोप्टरबाट काभ्रेपलाञ्चोक, सिन्धपाल्चोक, सिन्धुली, ललितपुर लगायतका स्थानबाट घाइते, बिरामी र अलपत्र परेका ४२५ जनाको उद्धार गरिएको छ।

सरकारले अवरुद्ध सडक, विद्युत, टेलिफोनलगायतका अत्यावश्यक सेवाहरू शीघ्र सुचारु गर्न सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको गृह प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ८ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आर्थिक वर्षको अन्तिम दिन नेप्सेमा हरियाली, कारोबारमा चार महिनायताकै उच्च बृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम कारोबार दिन मंगलबार नेप्से

सुन १ हजार ३०० र चाँदी १५ रुपैयाँले सस्तियो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

चितवनको सिमलतालमा ट्रक दुर्घटना, चालक र सहचालक सामान्य घाइते

चितवन । चितवनको भरतपुर–२९ सिमलतालबाट एक भारतीय नम्बर प्लेटको मिनी

आजको विनिमयदरः घट्यो अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङ पनि घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, युरो

आजको मौसमः केही क्षेत्रमा भारी बर्षा र बाढीको जोखिम

काठमाडौं । देशभर अहिले सक्रिय रहेको मनसुनी प्रणालीका कारण अधिकांश