७ माघ २०८१, सोमबार । January 20, 2025

त्रिकोणात्मक टी–२० सिरिजः क्यानडामाथि ओमानको शानदार जित



एजेन्सी । क्यानडामा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत ओमानले क्यानडालाई पराजित गरेको छ ।

गएराति सम्पन्न खेलमा ओमानले क्यानडालाई ८ विकेटले पराजित गरेको हो । क्यानडाले दिएको १ सय ७ रनको लक्ष्य पछाएको ओमानले १५ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यस अघि यस हारेर पहिला ब्याटिंग गरेको क्यानडाले १९ दशमलव ५ ओभरमा अल आउट हुँदै १ सय ६ रन बनाएको थियो ।

योसँगै त्रिकोणात्मक सिरिजमा नेपालसहित क्यानडा र ओमानले आफ्ना २–२ खेलमा एक–एक जित र एक–एक हार बेहोरेका छन् । सिरजको अर्को खेलमा आज नेपाल र क्यानडा भिड्दैछन् ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ७ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पद तथा गोपनियताको शपथ लिँदै ट्रम्प, यस्तो छ तयारी

एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज पद तथा

कार्यकारी आदेशबाट टीकटक खोल्ने ट्रम्पको संकेतपछि अमेरिकामा चल्न थाल्यो

एजेन्सी । आजबाट अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हाल्ने डोनाल्ड ट्रम्पले टीकटकमाथि

यू-१९ महिला विश्वकपः नेपालले आज स्कटल्यान्डको सामना गर्दै

काठमाडौं । मलेसियामा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकम क्रिकेट

आजको विनिमयदरः अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः कर्णाली र सुदूरपश्चिममा बर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको