२ फाल्गुन २०८२, शनिबार । February 14, 2026

स्पेनिस ला लिगामाः अल्भारेजको निर्णायक गोलमा एट्लेटिको मड्रिड विजयी

एजेन्सी । एथ्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलमा सेल्टा भिगोलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा एथ्लेटिको मड्रिडले सेल्टा भिगोलाई १–० गोल अन्तरले पराजित गरेको हो । मड्रिडको जितमा खेलको ९०औँ मिनेटमा जुलियन अल्भारेजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि एथ्लेटिको मड्रिड को ७ खेलमा १५ अंक भएको छ…