३ फाल्गुन २०८१, शनिबार । February 15, 2025

एक लाख धरौटी बुझाएर छुटे मेडिकल व्यवसायी दुर्गा प्रसाईँ



काठमाडौं । साइबर अपराध कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं मंगलबार काठमाडौं जिल्ला अदालतमा एक लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।

उनलाई न्यायाधीश ठाकुर प्रसाद खरेलको इजलासले दुई वटा कसुरमा ५०/५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उनी असोज ६ गते भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए।

एक महिलालाई सामाजिक सञ्जालबाट जथाभावी भनेपछि प्रसाईलाई विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा पक्राउ गरिएको थियो।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ८ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षाः ६७ विद्यार्थी पुरस्कृत

काठमाडौं । काठमाडौंका २ सय भन्दा बढी विद्यालयका १० हजार

नेपाल एटिमी क्याकुसिन कराते खेलाडीलाई युवा नेता दुबेले गरे बिदाइ

बारा । बारा जिल्लाको फेटा गाउपालिका वडा नम्बर १ भलुहीमा

आज ‘भ्यालेन्टाइन डे’, प्रेमिल जोडीले प्रेम साटासाट गरी मनाउँदै

काठमाडौं । आज फेब्रुअरी १४ तारिख अर्थात विश्व प्रेम दिवस

कक्षा १२ को वार्षिक परीक्षातालिका सार्वजनिक, हेर्नुहोस तालिका

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षातालिका सार्वजनिक

अमेरिकी डलरको भाउ स्थिर, अस्ट्रेलियन डलर घट्यो, अन्य मुद्राको कति छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर