३ आश्विन २०८३, शनिबार । September 20, 2026

एभरेष्ट महिला भलिबल लिगः काठमाडौं स्पाइकर्सको पहिलो जित


१५ आश्विन २०८१, मंगलबार  

12
Shares

काठमाडौं । काठमाडौंका जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत दोस्रो दिनको दोस्रो खेलमा काठमाडौं स्पाइकर्सले चितवन शक्तिलाई पराजित गरेको छ ।

मंगलबार सम्पन्न खेलमा काठमाडौंले चितवनलाई ३–१ सेटले पराजित गरेको हो । पहिलो सेटमा २५–२१ ले पराजित भएको काठमाडौँले खेलमा कमब्याक गर्दै त्यसपछि तिनै सेट लगातार जितेको थियो । काठमाडौँले दोस्रो सेट २५–१०, तेस्रो सेट २५–२२ र चौथो सेट २५–१७ ले जितेको थियो ।

आफ्नो पहिलो खेलमा पराजित भएको काठमाडौं दोस्रो खेलमा भने जित निकाल्न सफल भएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ९ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली