२ फाल्गुन २०८२, शनिबार । February 14, 2026

दशैंका लागि सुकिला नोटको सटही आजबाट

काठमाडौं । आजदेखि नेपाल राष्ट्र बैंकले दशैंका लागि सुकिला नोटाको वितरण गर्नेछ । नोट सटहीको व्यवस्था आउँदो असोज २२ गतेसम्म जारी रहने नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालय र देशभरका सबै शाखाबाट साट्न सकिनेछ बताइएको छ । यो सुविधा बैंक तथा वित्तीय संस्थाका मुख्य मुख्य शाखा कार्यालयहरुबाट पनि उपलब्ध…