३ आश्विन २०८३, शनिबार । September 20, 2026

युइएफए च्याम्पियन्स लिगः फ्रेन्च क्लब लिलेसँग रियल म्याड्रिड स्तब्ध


१७ आश्विन २०८१, बिहिबार  

60
Shares

एजेन्सी । युइएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा रियल म्याड्रिड फ्रेन्च क्लब लिलेसँग स्तब्ध भएको छ।

गएराति सम्पन्न खेलमा लिलेले रियल म्याड्रिडलाई १–० गोल अन्तरले पराजित गरेको हो।​ लिलेको जितमा जोनाथन डेभिडले खेलको पहिलो हाफको इन्जुरी समयमा पेनाल्टी मार्फत् गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।​ लिलेले यस सिजनमा दोस्रो खेलमा पहिलो जित हासिल गरेको छ। ​ लिलेले २ खेलमा ३ अंक हासिल गरेको छ।

त्यस्तै रियल म्याड्रिडको २ खेलमा ३ अंक रहेको छ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  ८ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली