९ आश्विन २०८३, शुक्रबार । September 25, 2026

युइएफए च्याम्पियन्स लिगः फ्रेन्च क्लब लिलेसँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी । युइएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा रियल म्याड्रिड फ्रेन्च क्लब लिलेसँग स्तब्ध भएको छ। गएराति सम्पन्न खेलमा लिलेले रियल म्याड्रिडलाई १–० गोल अन्तरले पराजित गरेको हो।​ लिलेको जितमा जोनाथन डेभिडले खेलको पहिलो हाफको इन्जुरी समयमा पेनाल्टी मार्फत् गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।​ लिलेले यस सिजनमा दोस्रो खेलमा पहिलो जित…