११ बैशाख २०८३, शुक्रबार । April 25, 2026

शिवपुरीमा हायलक्स गाडी दुर्घटना, ६ जना घाइते, २ को अवस्था गम्भिर

काठमाडौं । नुवाकोटको हायलक्स गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । नुवाकोट हुँदै लमजुङ जान लागेको पिपुल्स हाइड्रोपावरको बा १४ च ३८५४ नम्बरको हायलक्स गाडी बिहान ८ बजेतिर शिवपुरी–८ काफलडाँडामा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ। उनीहरूमध्ये…