२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

दशैं मनाउन दैनिक एक लाखले छाड्दैछन् काठमाडौं


२३ आश्विन २०८१, बुधबार  

72
Shares

काठमाडौं । दशैं मनाउनका लागि दैनिक एक लाखको हाराहारीमा मानिसहरुले काठमाडौं उपत्यका छाडेर गाउँ फर्किन थालेका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार यतिबेला उपत्यकाबाट बाहिरिने अधिकांश नाकामा सवारीसाधन र यात्रुको चाप बढी देखिएको छ । प्रहरीका अनुसार बसपार्क, कलङ्की, बल्खु, कोटेश्वर र सीतापाइलामा सवारी र यात्रीको चाप बढेको भएपनि गएका बर्षहरुमा जस्तो नाका पार गर्न झमेला भने छैन् ।

हाल अरनिको राजमार्ग, त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग र दक्षिणकाली–हेटौँडा र कान्ति राजमार्ग भएर यात्रीहरू आफ्ना गन्तव्यतर्फ प्रस्थान गरेका छन्।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  १२ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ