९ आश्विन २०८३, शुक्रबार । September 25, 2026

बडादशैंः हालसम्म ५ लाखले छाडे काठमाडौं

काठमाडौं । नेपालीहरुको महान चाड बडादशैं मनाउन काठमाडौं उपत्यका छाडेर हालसम्म ५ लाख भन्दा धेरै मानिस गाउँ फर्किएका छन् । गएको असोज १७ गतेदेखि असोज २३ अर्थात आज बिहानसम्म पाँच लाख ६ हजार पाँच सय २५ जना बाहिरिएको प्रहरीले जनाएको छ । त्यही अवधिमा दुई लाख ९० हजार चार सय ३८ जना उपत्यका भित्रिएका छन्…