८ चैत्र २०८१, शनिबार । March 22, 2025

आजदेखि आईफोन १६ सिरिज नेपाली बजारमा, कति छ सुरुवाती मूल्य ?



काठमाडौं । आजदेखि नेपाली नेपाली उपभोक्ताले ‘एआई’ युक्त आइफोन १६ नेपाली बजारमा किन्न पाउने भएका छन् ।

एप्पल कम्पनीले ‘आइफोन १६’ सिरिज सार्वजनिक गरेको एक महिनापछि नेपाली बजारमा उपभोक्ताले किन्न पाउने भएको हो । ९ सेप्टेम्बरमा अमेरिकाको क्यालिफोर्नियास्थित एप्पल पार्कमा आइफोन १६ सिरिज सार्वजनिक भएको थियो। नेपालका लागि एप्पलको आधिकारिक वितरक जेनेरेसन नेक्स्टले आजदेखि नेपाली बजारमा पनि आइफोन १६ सिरिज पाउने बताएको हो ।

आईफोन १६ सिरिज अन्तर्गत आईफोन १६, १६ प्लस, १६ प्रो र १६ प्रो म्याक्स उपलब्ध हुनेछ ।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ११ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङ, रियाल, दिराम र दिनारको नयाँ मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दरको नयाँ

न्यू होराइजनको सामाजिक योगदान: एन्फा एकेडेमीमा शौचालय निर्माण

बुटवल । देविनगरस्थित एन्फा एकेडेमी परिसरमा २५ लाख लागतमा सुविधासम्पन्न

सिंगापुरलाई १-० हराउँदै नेपालको ऐतिहासिक जीत

काठमाडौं। नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा सिंगापुरविरुद्ध ऐतिहासिक जीत हासिल

पुल नबनाइदिएको भन्दै डडेल्धुरामा देउवा र आरजुसहितका नेताहरूलाई बहिष्कार

डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिका-२ का वडाध्यक्ष शिवराज भट्टले तीन

प्रहरीकै अगाडि खुल्ला तस्करी, नियन्त्रणमा गम्भीर संकट !

बुटवल । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा १३ स्थित कालिदह