३ फाल्गुन २०८१, शनिबार । February 15, 2025

दोलखामा बस दुर्घटना, १५ जना घाइते



दोलखा । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको अरनिको यातायातको बस दोलखामा दुर्घटना भएको छ।

दोलखा भीमेश्वर नगरपालिका–८ चरङ्गेस्थित चरिकोट–लामासाँघु सडक खण्डमा ओखलढुंगाको गाम्नाङटार जाँदै गरेको बा.प्र.३–०१–००६ ख.०६३५ नम्बरको अरनिको बस अचानक ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। प्रहरीका अनुसार बसमा सवार ३५ जना यात्रुमध्ये १५ जना घाइते भएका छन्।

उनीहरुमध्ये १० जनाको च्छो–रोल्पा अस्पताल‍ र ५ जनाको सामुदायिक अस्पताल चरिकोटमा उपचार भइरहेको छ।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ११ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षाः ६७ विद्यार्थी पुरस्कृत

काठमाडौं । काठमाडौंका २ सय भन्दा बढी विद्यालयका १० हजार

नेपाल एटिमी क्याकुसिन कराते खेलाडीलाई युवा नेता दुबेले गरे बिदाइ

बारा । बारा जिल्लाको फेटा गाउपालिका वडा नम्बर १ भलुहीमा

आज ‘भ्यालेन्टाइन डे’, प्रेमिल जोडीले प्रेम साटासाट गरी मनाउँदै

काठमाडौं । आज फेब्रुअरी १४ तारिख अर्थात विश्व प्रेम दिवस

कक्षा १२ को वार्षिक परीक्षातालिका सार्वजनिक, हेर्नुहोस तालिका

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षातालिका सार्वजनिक

अमेरिकी डलरको भाउ स्थिर, अस्ट्रेलियन डलर घट्यो, अन्य मुद्राको कति छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर