एजेन्सी । यूएईमा जारी आईसीसी महिला टी–२० विश्वकप अन्तर्गत गएराति भएको खेलमा वेस्ट इन्डिजमाथि बंगलादेशले शानदार जित निकालेको छ । समूह बी अन्तर्गतको खेलमा वेस्ट इन्डिजले बंगलादेशलाई ८ विकेटले पराजित गरेको हो । बंगलादेशले प्रस्तुत गरेको १ सय ४ रनको लक्ष्य वेस्ट इन्डिजले मात्र २ विकेटको क्षतिमा १२ दशमलव ५ ओभरमा पुरा गरेको थियो ।…