१७ श्रावण २०८३, आइतबार । August 2, 2026

लायन्स क्लब्स इन्टरनेशनल जिल्ला ३२५–आरको प्रथम क्याबिनेट बैठक तथा पदस्थापन समारोह सम्पन्न

काठमाडौं । लायन्स क्लब्स इन्टरनेशनल जिल्ला ३२५–आरको प्रथम क्याबिनेट बैठक तथा जिल्लास्तरीय पदाधिकारीहरूको पदस्थापन समारोह गत शनिबार काठमाडौँमा भव्य, मर्यादित र प्रेरणादायी रूपमा सम्पन्न भएको छ। कार्यक्रम लायन्स अन्तर्राष्ट्रिय जिल्ला ३२५–आरका गर्भनर लायन नवराज सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा PID Lion सञ्जय खेतान प्रमुख अतिथिका रूपमा उपस्थित थियो। त्यस्तै गरी, LCIF एरिया लिडर ID…