४ असार २०८३, बिहिबार । June 18, 2026

सुनको भाउले फेरि तोड्यो रेकर्ड, तोलामा पुग्यो १ लाख ९९ हजार ४ सय


२३ श्रावण २०८२, शुक्रबार  

33
Shares

काठमाडौं । नेपालमा सुनको मूल्यले आज नयाँ कीर्तिमान कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, एकैदिन तोलामा एक हजार रुपैयाँले बढेर सुनको भाउ १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको छ। यसअघि साउन २० गते तोलाको मूल्य १ लाख ९८ हजार ५ सय रुपैयाँ पुगेको थियो। हिजोको तुलनामा आजको भाउ उच्च रहेको छ, जहाँ हिजो सुन तोलाको १ लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। आज चाँदी तोलामा १० रुपैयाँले बढेर २ हजार ३२५ रुपैयाँमा पुगेको छ। हिजो चाँदीको भाउ २ हजार ३१५ रुपैयाँ थियो।

यो मूल्य वृद्धिले बजारमा सुनचाँदी खरिदकर्तामात्र होइन, सुनमा लगानी गर्नेहरूमा पनि चासो बढाएको देखिन्छ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ११ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा