२९ चैत्र २०८२, आइतबार । April 12, 2026

आजको मौसमः यी चार प्रदेशमा भने भारी वर्षा

काठमाडौं । हाल देशभर मनसुनको प्रभाव सामान्यभन्दा कमजोर देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुन सक्रिय गराउने न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतिर सरेको हुँदा देशभर व्यापक वर्षा नभएको महाशाखाले स्पष्ट पारेको छ। यसको प्रभावस्वरूप हाल कोशी, बागमती र गण्डकीलगायत अधिकांश पहाडी क्षेत्रहरूमा सामान्य बदली छ भने अन्य प्रदेशहरूमा आंशिक बदली मात्र रहेको छ। बागमती…