२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा फर्किन नदिने एमालेको निर्णय


७ श्रावण २०८२, बुधबार  

12
Shares

काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेको छ।

सोमबार र मंगलबार सम्पन्न केन्द्रीय कमिटी बैठकको समापन सत्रमा अध्यक्ष केपी शर्मा ओलीले यस्तो निर्णय सुनाएका हुन्। ओलीले पार्टीको विधानको धारा ८ र ९ लाई आधार बनाएर भण्डारीको पार्टी सदस्यता नवीकरण हुन नसक्ने स्पष्ट पारेका छन्। यसै सन्दर्भमा उनले भण्डारीको सक्रिय राजनीतिक भूमिकामा पुनः प्रवेश निषेध गरिएको घोषणा गरे।

तर, ओलीको यो निर्णयमा पार्टीका उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले असहमति जनाएका छन्। उनीहरूले बैठकमै ‘नोट अफ डिसेन्ट’ पेश गर्ने तयारी गरेका छन्।

एमालेको यो निर्णयसँगै पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक पुनरागमनको सम्भावनामा ठूलो प्रश्न उठेको छ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ६ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ