१३ फाल्गुन २०८२, बुधबार । February 25, 2026

इंग्ल्यान्डले जित्यो युरो २०२५ को उपाधि

एजेन्सी । इंग्ल्यान्डको महिला फुटबल टोलीले वुमन्स युरो २०२५ को उपाधिमा कब्जा जमाउँदै इतिहास रचेको छ। रोमाञ्चक फाइनलमा स्पेनलाई ३–१ को पेनाल्टी सुटआउटमा पराजित गर्दै इंग्ल्यान्डले लगातार दोस्रो पटक यो प्रतिष्ठित उपाधि आफ्नो नाममा लेखाएको हो। सन् २०२२ को युरो फाइनलमा निर्णायक गोल गर्दै नायिका बनेकी क्लोई केलीले यसपटक पनि इंग्ल्यान्डलाई जित दिलाउने निर्णायक पेनाल्टी…