१६ जेष्ठ २०८३, शनिबार । May 30, 2026

आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा हल्का वृद्धि


१२ श्रावण २०८२, सोमबार  

30
Shares

काठमाडौं । नेपाली बजारमा आज छापावाल सुनको मूल्यमा कुनै परिवर्तन देखिएको छैन भने चाँदीको मूल्य भने सामान्य रूपले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलाको रू. १,९३,६०० मा स्थिर रहेको छ, जुन अघिल्लो दिन आइतबारकै मूल्य हो। बजारमा सुनको मूल्य यतिबेला केही दिनदेखि स्थिर रहेको देखिएको छ।

त्यसैगरी, चाँदीको मूल्यमा भने आज तोलामा ५ रुपैयाँको वृद्धि भएको छ। महासंघका अनुसार हाल चाँदी तोलाको रू. २,२९५ मा कारोबार भइरहेको छ।

धातु व्यवसायमा लागेका व्यापारीहरूका अनुसार सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा स्थिर देखिएकाले आन्तरिक बजारमा पनि यसको प्रत्यक्ष असर देखिएको हो।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ११ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था