२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

जीबिएस क्रियशनको नयाँ तीज गीत ‘रेलिमै’ सार्वजनिक (भिडियोसहित)


१२ श्रावण २०८२, सोमबार  

9
Shares

काठमाडौं । जेबिएस क्रियशनको नयाँ तीज गीत सार्वजनिक भएको छ ।

आइतबार नेपाली संगीत बजारमा ‘रेलिमै’ बोलको गीत सार्वजनिक भएको हो । बाबुराम पन्थीको उत्कृष्ट शब्द सृजना तथा सन्तोष पन्थीको संगीतमा उक्त गीत बजारमा आएको छ । गीतमा बाबुराम पन्थी, सन्तोष पन्थी, गोबिन्द पन्थी, बालिका तामाङ र सीमा नेपालीको आवाज छ ।

तिलक ठकुरी ‘चिट्टी’ को निर्देशनमा तयार भएको भिडियोको मुख्य अभिनयमा कृश क्षेत्री र संचिता बोलाखेलाई देख्न सकिन्छ ।
जेबिएस क्रियशन मार्फत यसअघि पनि धेरे गीतहरु सार्वजनिक भइसकेका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  १० : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ