काठमाडौं । जारी एनपीएलको विजेता टीमले एक करोड ११ लाख रुपैयाँ पाउने भएको छ । आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले आज पुरस्कारको घोषणा गरेको हो । क्यानका अनुसार उपविजेताले ५० लाख रुपैयाँ पाउने छ भने प्रतियोगिताको तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउनेछ । प्रतियोगितामा कुल आठ टिमले प्रतिस्पर्धा…