९ बैशाख २०८३, बुधबार । April 23, 2026

एनपीएल विशेषः विराटनगरको लगातार दोस्रो हार, सुदूरपश्चिमको शानदार सुरुवात


१८ मंसिर २०८१, मंगलबार  

1.5k
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबा बिहान भएको चौथो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्समाथि शानदार जित निकालेको छ ।

मंगलबार भएको पहिलो खेलमा सुदूरपश्चिमले विराटनगरलाई ९० रनले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १ सय ८३ रनको विजय लक्ष्य पछ्याउने क्रममा विराटनगर १६ दशमलव १ ओभरमा ९२ रनमै अलआउट हुन पुग्यो । यो हारसँगै एनपीएलमा विराटनगरले लगातार दोस्रो हार व्यहोरेको छ ।

यसअघि गएको शनिबार भएको एनपीएलको उद्घाटन खेलमा विराटनगर किंग्स जनकपुर बोल्ट्सँग ८ विकेटले पराजित भएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले दीपेन्द्रको उत्कृष्ट ब्याटिङको मद्दतमा ७ विकेटको क्षतिमा १ सय ८२ रन जोड्यो।

सुदूरपश्चिमका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले अर्धशतकिय पारि खेलेका थिए ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  १२ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म