२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

१७ दशमलव ८० अङ्कले बढ्यो नेप्से, ८ अर्बको कारोबार


१८ मंसिर २०८१, मंगलबार  

84
Shares

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार पनि सेयर बजार परिसूचक नेप्से उकालो लागेको छ ।

आज नेप्से १७ दशमलव ८० अंकले बढेर २ हजार ७ सय ७५ अंकमा कायम भएको छ । यसदिन १ करोड ८१ लाख कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५२ करोड बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका १ सय ४२ कम्पनीको सेयर बढेको छ भने ९७ वटा कम्पनीको सेयर घटेको छ ।

यस्तै ५ कम्पनीको मूल्य स्थिर रहेको छ । आज कारोबारका आधारमा ङादी ग्रुपले सर्वाधिक २६ करोडको कारोबार भयो । आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ३ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ