५ असार २०८३, शुक्रबार । June 19, 2026

एनपीएल विशेषः चितवनले दियो पोखरालाई १ सय ६२ रनको लक्ष्य


१८ मंसिर २०८१, मंगलबार  

237
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी पाँचौ खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १ सय ६२ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा चितवनले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १ सय ६१ रन बनाएको हो । चितवनका लागि रवि बोपाराले अर्धशतक प्रहार गरे । उनले ३८ बलमा ३ चौका र ३ छक्क प्रहार गर्दै ५१ रन जोडे । यस्तै कप्तान कुशल मल्लले ३८, लुक बेन्केनस्टाइनले १६ र हसन इसाखिलले १४ बनाए ।

पोखराका लागि रेमन रेफर, विपिन खत्री र बास डी लिडेले २–२ तथा सागर ढकालले १ विकेट लिए।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  २ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा