१८ पुस २०८२, शुक्रबार । January 2, 2026

भारतको महाराष्ट्रमा बस दुर्घटना, १२ जनाको मृत्यु

एजेन्सी । भारतको महाराष्ट्रमा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको छ । यस्तै २० भन्दा बढी घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । राज्यको गोन्दिया जिल्लामा दिउँसो करिब १२ बजे राज्य सरकारद्वारा सञ्चालित बस मोटरसाइकलसँग ठोक्किएर दुर्घटना भएको हो । बसमा करिब ३५ यात्रु सवार थिए । घाइतेहरुलाई स्थानीय अस्पतालमा…