काठमाडौं । कीर्तिपुर नगरपालिकामा वडा नम्बार १ देखि ६ सम्मको मतगणना सकिएको छ । हालसम्म सार्वजनिक भएको मत परिणाम अनुसार नेपाली कांग्रेसका कृष्णमान डंगोलले ३ हजार ३ सय ८५ मत कटाएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमाले का उम्मेदवार सुरेन्द्र मानन्धरले २ हजार ७ सय २६ मत पाएका छन्। उनीहरूबीच ६ सय ५९ मतको अन्तर…