काठमाडौं । एनपीएलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई १ सय ७१ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १ सय ७० रन बनाएको हो । लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ९५ रनको पारी खेले । उनले ५९ बलमा १० चौका र ४ छक्का प्रहार गरे । टम…