२३ बैशाख २०८३, बुधबार । May 6, 2026

कक्षा १२ को नतिजा सार्वजनिक : वेबसाइट, एसएमएस र आईभीआरमार्फत यसरी हेर्न सकिन्छ

काठमाडौं । यस वर्षको कक्षा १२ को परीक्षा नतिजा सार्वजनिक गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डको बैठकले निर्णय गरेसँगै नतिजा आज सार्वजनिक गरिएको हो। २०७९ साल वैशाख २१ गतेदेखि सुरु भएको परीक्षामा ५ लाख ११ हजार ५ सय २५ जना विद्यार्थी सहभागी भएका थिए। तीमध्ये नियमिततर्फ ३ लाख ९५ हजार र आंशिकतर्फ १ लाख १५ हजार…