२३ बैशाख २०८३, बुधबार । May 6, 2026

एनपीएल अक्सनः सूर्य तामाङ विराटनगर किङ्समा अनुबन्धित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा डिफेन्डर सूर्य तामाङ विराटनगर किङ्सबाट मैदानमा उत्रिने भएका छन्। शनिबार काठमाडौंमा सम्पन्न मिनी अक्सनमार्फत विराटनगरले उनलाई आफ्नो टोलीमा भित्र्याएको हो। ‘बी’ श्रेणीमा सूचीकृत तामाङका लागि क्लबले अधिकतम रकम १० लाख रूपैयाँ खर्च गरेको छ। यस श्रेणीमा खेलाडीहरूको मूल्य सीमा न्यूनतम पाँच लाखदेखि अधिकतम १० लाख रूपैयाँसम्म निर्धारण…