१ आश्विन २०८३, बिहिबार । September 17, 2026

टप एन्ड टी–२० सिरिज: नेपाललाई १ सय ७८ रनको लक्ष्य


३० श्रावण २०८२, शुक्रबार  

27
Shares

काठमाडौं । अस्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी–२० क्रिकेट सिरिजमा नेपालले १७८ रनको लक्ष्य पछ्याउने भएको छ।

टस जितेर फिल्डिङ रोजेको नेपालका विरुद्ध घरेलु टोली नर्दन टेरिटोरीले २० ओभरमा ८ विकेटको क्षतिमा १७७ रन जोड्यो। टोलीका डी आर्सी सर्टले उत्कृष्ट प्रदर्शन गर्दै ३४ बलमा ५१ रनको अर्धशतकीय पारी खेले।

नेपालका लागि बलिङतर्फ सन्दीप लामिछाने सर्वाधिक सफल भए, उनले ३ विकेट हात पारे। कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र रुपेश सिंहले समान १–१ विकेट योगदान दिए।

नेपालले अब १७८ रनको लक्ष्य पछ्याउँदै जितको प्रयास गर्नेछ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ४ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ