१४ कार्तिक २०८३, शनिबार । October 31, 2026

सुशीला कार्कीलाई आगामी सरकारको नेतृत्वमा अघि बढाउन मेयर बालेनको समर्थन

काठमाडौं । आगामी सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अगाडि सार्ने प्रस्तावमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले समर्थन जनाएका छन्। जेनजीका प्रतिनिधिहरूले कार्कीलाई नयाँ नेतृत्वका लागि प्रधानसेनापति अशोक सिग्देल समक्ष औपचारिक रूपमा प्रस्ताव गरेका थिए। सो प्रस्तावमा मेयर बालेनले समेत सहमति जनाएका हुन्। जेनजी समूहका अनुसार संवेदनशील परिस्थितिमा देशको नेतृत्व गर्नसक्ने व्यक्ति इमानदार,…