८ चैत्र २०८२, आइतबार । March 22, 2026

रक्षाबन्धन र जनै पूर्णिमा : सुरक्षा, श्रद्धा र संस्कारको पर्व आज देशभर मनाइँदै

काठमाडौं । श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन तथा जनै पूर्णिमा (ऋषितर्पणी) पर्व आज देशभर विधिपूर्वक मनाइँदैछ। वैदिक सनातन धर्मअनुसार बिहानै नदी, पोखरी, ताल वा कुण्डमा स्नान गरी गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने र तागाधारी समुदायले नयाँ यज्ञोपवीत धारण गर्ने परम्परा रहिआएको छ। धार्मिक विश्वास अनुसार गुरु पुरोहितले मन्त्रसहित बाँधिदिएको डोरो (रक्षासूत्र) ले नकारात्मक शक्तिबाट सुरक्षा…