काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा नेपालले उत्तर कोरियासँग ११–० को भारी हार बेहोरेको छ। भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आइतबार भएको खेलमा बलियो प्रतिद्वन्द्वी उत्तर कोरियाले पहिलो हाफमै ५ गोल गर्दै स्पष्ट अग्रता बनाएको थियो। दोस्रो हाफमा थप ६ गोल गर्दै उत्तर कोरियाले आफ्नो जितलाई अझ सुदृढ…