२८ माघ २०८२, मंगलबार । February 10, 2026

१२ दशमलव ६८ अंकले बढ्यो नेप्से, कारोबार रकम समेत बढ्यो

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार परिसूचक (नेप्से) अघिल्लो दिनको तुलनामा १२ दशमलव ६८ अंकले बढेको छ । आज नेप्से २ हजार ७ सय ४० विन्दुमा पुगेर रोकिएको छ । नेप्से परिसूचक बढेसँगै आज कारोबार रकम समेत बढेको छ । आज १० अर्ब ४३ करोडको भएको छ । ८७ कम्पनीको मूल्य बढ्दा…