१४ कार्तिक २०८३, शनिबार । October 31, 2026

नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा म्याट रस नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका म्याट रस नियुक्त भएका छन्। अखिल नेपाल फूटबल संघ (एन्फा)ले रसलाई आइतबार मुख्य प्रशिक्षक नियुक्त गरेको हो। उनलाई तत्काल एक वर्षको लागि प्रशिक्षक नियुक्त गरिएको एन्फाले जनाएको छ। एन्फाका तर्फबाट महासचिव किरण राईले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । एसियन कप छनोट सुरु हुनु खेल झन्डै…